बेलायतमा पेट्रोलको भाऊ प्रति लिटर दुई पाउण्ड पुग्यो
लण्डन । बेलायतमा महंगीले जनताको ढाड पहिल्यै सेकिसकेको अवस्थामा अझ पेट्रोलियम पदार्थहरुको मूल्य बढेर कतिपय स्थानहरुमा प्रति लिटर २ पाउण्डसम्म पुगेको छ । गत मंगलबार पेट्रोल औसत प्रति लिटर १.८१ पाउण्ड पुगेको भोली पल्ट बुधबार एकै पटकमा ६ पैसा बढेर प्रति लिटर १.८७ पाउण्ड पुग्यो जुन मूल्य गएको १७ वर्ष यताकै सबैभन्दा ठूलो दैनिक वुद्दि...