बेलायतमा शिव मन्दिरका लागि च्यारिटीबाट उठ्यो १५ हजार पाउण्ड
लण्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले आयोजना गरेको च्यारिटी डिनर नाईट कार्यक्रम सम्पन्न भएको छ । शिव मन्दिरको स्तर वृद्धि तथा अन्य व्यवस्थापकीय पक्षहरुलाई मजबुत र भरपर्दो बनाउन २४ अप्रिल आईतबार एम्पायर हलमा सम्पन्न च्यारीटी डिनर कार्यक्रममाबाट १५ हजार माथि आर्थिक सकंलन भएको हो । बेलायतमा रहेका श्रद्धालु नेपाली भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको...