ललितपुर ३(ख)बाट कांग्रेसका युवा नेता सानुबाबु महर्जन प्रत्यक्षतर्फ सिफारिस
ललितपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुर ३(ख)बाट लोकप्रिय युवा नेता सानुबाबु महर्जन प्रत्यक्षतर्फ सिफारिस भएका छन् । महर्जनसहित प्रमोद शर्मा, शिवराम बानियाँ, रमेश रिजाल, राजीब पौडेल, महान अर्याललगायतको नाम मनोनयनमा परेको छ । त्यस्तै प्रतिनिधि सभातर्फ जितजंग बस्नेत, मदन अमात्यलगायतले मनोनयन दर्ता गराएका छन् । पाटन...