March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा चल्यो डोजर

1.3K

काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित धोबीखोला किनारको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।

महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका छन् ।

Advertisement