काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित धोबीखोला किनारको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।
महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका छन् ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology