November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौं नगरप्रहरीले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

1.2K

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ ।

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।

Advertisement