February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

हेर्नुहाेस डोटीमा गएको भूकम्पले भत्काएका घरहरु (फोटो फिचर)

२०७९ कार्तिक २३

8.4K

काठमाडौं । गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा जनधनको क्षति भएको छ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको भूकम्पले घर भत्किँदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

घाइते भएका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

Advertisement

तस्बिरहरू: