मानव बेचबिखनको शैली र स्वरुप मात्र परिवर्तन भयो, अवस्था उस्तै: चरिमाया तामाङ
काठमाडौं । शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले मानव बेचविखन सभ्यताकै कलंक भएको बताइन् । शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा भएको मानव बेचबिखन न्यूनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा बोल्दै अभियन्ता तामाङले स्वरूपमा परिवर्तन भएर मानव बेचविखन भइरहेको बताएकी हुन् । उनले अहिलेको...