यासोकमा प्रदेश पुनः नामाङ्नकन जनसम्बाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा प्रदेश पुनः नामाङ्कन जनसम्बाद तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँकार्य समिति तथा प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समितिको आयोजनामा भएको सोही कार्यक्रममा कुम्मायक गाउँपालिकामा रहेका विभिन्न ऐतिहासिक पुरातात्त्विक सम्पदाहरुको अवसेसहरुको हालकोअवस्था र वर्तमान उपनिबेसिक राज्य सत्ताले नामेट पार्न खोजिएको...