समाजवादी मोर्चा नेपाल काठमाडौंको संयोजन समिति गठन
काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाडौंको संयोजन समिति गठन भएको छ । बिहीबार भएको मोर्चा आवद्द दलहरूको भेलाले मोर्चा गठन गरेको हो । मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादीबाट अजित पुतुवार एक जना पछि थप...