पोर्चुगलका रोबोट लिम्बूले एनआरएनएको युरोप उपसंयोजकमा उम्मेदवारी दिने
अस्ट्रिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा युरोप उपसंयोजक (DRC) मा पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने भएका छन् । हाल युरोपका युवा उपसंयोजक रहेका लिम्बुले एक दशक भन्दा धेरै समय आफ्नो योगदान एनआरएनएमा भएकोले स्वाभाविक रुपमा युरोप उपसंयोजकमा आफ्नो दावेदारी रहने कुरा खुलाउँदै उम्मेदवारी घोषणा गरेका छन् । शालीन र बौद्धिक युवाको...