एनआरएनए जापानद्वारा तेक्वान्दो खेलाडीहरूलाई सम्मान
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले तेक्वान्दो खेलाडीहरूलाई सम्मान गरेको छ । एनआरएनएल २०औं जापान वाता अन्तर्राष्ट्रीय तेक्वान्दो च्याम्पियनसिप जापानको ओसका सहरमा भाग लिन आएका खेलाडीहरूलाई सम्मान गरेको हो । चौबीस देशको सहभागिता रहेको उक्त तेक्वान्दो प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ३ कास्य पदक हासील गर्न सफल भएको छ। कार्यवाहक राजदूत अम्बिका...