‘मौलिक संस्कृति र भाषावीहिन समाज बुख्याँचा शिवाय केही हुन सक्दैन’
सउल । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, दक्षिण कोरिया (प्रवास समिति)ले नेपालमा बहुभाषा, बहुसंस्कृति र सभ्यताहरू दबिएर बस्न बाध्य भएको बताएको छ । लामो समयदेखि एकल जाती, एकल भाषा र संस्कृतिका आधारमा राज्यसत्ता संचालन गर्ने अभ्यास भएको हुँदा सयस्तो अवस्था सिर्जना भएको समितिको ठम्याई छ । यस बर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा समितिले आयोजना गरेको सप्ताहव्यापी...