कांग्रेसभित्र झन बढ्दो देउवा-पौडेलको दूरी
काठमाडौं–नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख नभएपछि दुई पक्षको दूरी थप बढेको छ। पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले गरेका निर्णय सच्याउन माग गर्दै विरोधपत्र बुझाएको थियो। असोज १२ मा बुझाइएको विरोधपत्रका सन्दर्भमा छलफल गर्न बसेको शीर्ष नेताको बैठकले समाधान निकाल्ने भन्दा दूरी बढाउने कार्य गरेको नेताहरुले बताएका छन्। सोमबारको...