मदन पुरस्कार–२०७९ को श्रेष्ठ सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ को श्रेष्ठ सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त भएका ३१३ कृतिमध्ये पाँच उत्कृष्ट पाँच कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरिएको हो। उत्कृष्ट पाँचमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका...