कवि विमल गुरुङ स्मृति पुस्तकालयको ३२औं राष्ट्रिय कविता महोत्सवमा विरही प्रथम
धरान । कवि विमल गुरुङको ५२औं जन्मजयन्तीको अवसरमा आयोजित “३२औं राष्ट्रिय कविता महोत्सव – २०८०” मा कवि भीम विरही राई प्रथम भएका छन् । उत्कृष्ट १० कविहरुका कविताहरु वाचन गरिएकोमा विरही प्रथम भएका हुन् । प्रतियोगितामा काठमाडौँकी एलिसा एकलास दोश्रो र सिक्किमकी सन्ध्या सिङ्जाङ्गो तेश्रो भएका छन् । कवि मुकुन्द प्रयास, कवि कविता राई गाउँले...