दुई कवितासंग्रह ‘बाल बगैँचा’, ‘बसन्तका कविताहरु’ र साहित्यिक भित्ते पात्रो लोकार्पित
काठमाडौं । साहित्यकार अधिकारी विमलाको ‘बाल बगैँचा’ कवितासङ्ग्रह, साहित्यकार बसन्तकुमार बस्नेतको ‘बसन्तका कविताहरु’ कवितासङ्ग्रह र साहित्यिक भित्ते पात्रो २०८१ लोकार्पण गरिएको छ । काव्य घर नेपाल मिडिया प्रा.लिले आयोजनामा बागबजारस्थित होटल हार्दिकमा आयोजित उक्त कार्यक्रममा काव्यघर नेपाल मिडियाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्व तथा भ्रष्टाचार बिरोधी अभियानका अभियन्ता तथा कालो सूर्य उपन्यासका लेखक बरिष्ठ साहित्यकार भरत...