November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा कोरोना महामारी समाप्त भएको बाइडेनको घोषणा

2.1K

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् ।

बाइडेनले भने, “हामी अझै समस्यामा छौं, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।”

राष्ट्रपति जो बाइडेनले  अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै “धेरै काम” गरिरहेको बताएका छन् । अगस्टमा अमेरिकाले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म लम्ब्याएको थियो।

Advertisement