आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधन:’नेपाली आकाश सुरक्षित छ’
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुपहवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । आईकाओको...