सन्दर्भ जनयुद्ध दिवसः श्रीमानले सहादत प्राप्त गर्दा म १७ वर्षकी थिएँ, छोरा ४५ दिनको
२०५२ फागुन १ गतेबाट औपचारिक रूपमा सुरू भएको जनयुद्धले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नारासहित सुरु भएको सशस्त्र आन्दोलनले २०६३ बैशाखमा १३ गते पार्टीको तर्फबाट विश्राम लिएको थियो भने बैसाख २१ गते सरकारले युद्धविराम गरेको थियो । करिब १० वर्षको...