नेपाल अब यथास्थितिमा बस्न तयार छैन : सोविता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले २०८२ को निर्वाचनले संसद्को स्वरुप मात्रै होइन देशको मनोविज्ञान नै बदलिएको बताएकी छन् । आजको संसद् बैठकमा डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन गर्दै गौतमले संसद्मा यसपटक धेरै नयाँ अनुहार आएको भन्दै उनले नेपाल अब यथास्थितिमा...