पूर्व नेता खामेनीका छोरा मोहतबा बने इरानको सर्वोच्च
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा मोहतबा खामेनी सर्वोच्च नेता चयन भएका छन् । इरानको धार्मिक निकाय असेम्बली अफ एक्सपर्ट्सले मोहतबालाई इस्लामिक गणतन्त्रको नयाँ सर्वोच्च नेता चयन गरेको हो। इरान इन्टरनेशनलसँग गोपनीय शर्तमा कुरा गरेका स्रोतहरूले यो जानकारी दिएको बताइएको छ। सार्वजनिक रूपमा कमै देखिएका र औपचारिक राजनीतिक पदमा नरहे पनि ५५...