‘युवा कांग्रेसीहरुको विचार नै ताजा विचार हो’ – शिवजी श्रेष्ठ
नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार शिबजी श्रेष्ठले खड्ग प्रसाद ओलीले संविधान र व्यवस्थामाथि नै प्रहार गर्दैगर्दा संवैधानिक व्यवस्थाको लागि विगत ७४ बर्षदेखि निरन्तर लड्दैआएको पार्टी नेपाली कांग्रेस निरिह र लाचार भएर बस्न नहुने विचार व्यक्त गरेका छन् । “यदि हामीले विरोधका लागि मात्रै विरोध गरेर सर्वोच्च अदालतले जे भने पनि ठिक मान्ने दोधारे नीति अपनायौं...