पार्टी विभाजन रोक्न सामूहिक हस्ताक्षर बुझाउँदै नेकपा प्रवास समन्वय कमिटी
लण्डन – सचिवालय बैठक अघि नै नेकपा प्रवास समन्वय कमिटीले नेताहरुलाई पार्टी विभाजन रोक्नका लागि सामूहिक हस्ताक्षर बुझाउने भएको छ । गएको बिहीबार प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा बैठक बसेको थियो । उक्त भर्चुअल बैठकले आगामी १३ मंसिरमा सचिवालय बैठक बस्नुअघि नै पार्टीलाई विभाजनबाट रोक्न दबाबस्वरुप हस्ताक्षर बुझाउने निर्णय गरेको हो । बैठकमा विश्वका...