एनआरएनए युकेद्वारा गोर्खा समस्या समाधानका लागि विस्तृत योजना सार्वजनिक
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गोर्खा समस्या समाधानका लागि विस्तृत योजना सार्वजनिक गरेका छ । पुर्ण कार्य समितिको मंगलबार साँझ बस्ने दोस्रो भर्चुअल बैठकलेअल्पकालिन, मध्यकालिन र दीर्घकालिन विस्तृत योजना सार्वजनिक गर्न लागेका हुन् । एनआरएनए युके महासचिव खुशी लिम्बुका अनुसार गोर्खा विभाग संयोजक तथा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले भुतपुर्व गोर्खाका समस्या समाधान...