पाँचथर थर्पू समाज यूकेको नवौं बार्षिक भेटघाट सम्पन्न
लण्डन । पाँचथर थर्पू समाज यूकेको नवाँै बार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत आइतबार १४ अगस्टको दिन अल्डर्शटको एम्पायर हलमा भएको कार्यक्रममा अतिथिहरुसहित झण्डै ६० जनाको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष खुशी लिम्बूले अध्यक्षता र सचिव योगेन्द्र विक्रम तावाले सञ्चालन गरेको कार्यक्रममा पाँचथर समाजसेवा यूकेका पूर्व सांस्कृतिक सचिव महेश्वरी नेम्बाङको...