एमाले लाग्यो भने गठबन्धन भत्काउन समय लाग्दैन : विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले लागे केही दिनमा गठबन्धन भत्किने दाबी गरेका हुन्। ‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका...