मन्त्रालय भागवन्डा मिल्यो, विहीबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले मन्त्रालयको भागवन्डा मोटामोटी रुपमा टुंगो लगाएका छन् । दलहरुले सैद्धान्तिक रुपमा सहमति जुटाएका हुन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।प्राप्त जानकारी अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई...