काठमाडौंको ट्राफिक जामले एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति
काठमाडौं । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामले मानिसको दैनिकीमा असर त गरेकै छ । तर अर्बौ आर्थिक क्षति हुने गरेको तथ्यांक थाहा पाउँदा भने अचम्म लाग्नसक्छ । वास्तमा उपत्यकामा हुने जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण,...