November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सञ्चारमन्त्री गुरुङको निवासमा आगजानी

705

काठमाडौं । प्रदर्शनकारीहरुले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजानी गरेको छ । मंगलबार बिहान प्रदर्शनमा उत्रिएका उनीहरुले ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी गरेका हुन् ।

सुरक्षा स्रोतका अनुसार गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो झोसेका छन् ।

सुरक्षा स्रोतका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Advertisement