November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि गरे राजीनामा दिने घोषणा

695

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी नभएको बताउदै उनले राजिनामा दिने घोषणा गरेका छन् ।

आजै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएका छन् । भ्रष्टाचारबिरुद्धको आन्दोलनमा सरकारी दमन तिव्र भएकाले जिम्मेवारीमा बसिरहन असमर्थ रहेको भन्दै उनले मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका थिए ।

Advertisement