परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी निगमका प्रमुख कार्यकारी अधिकृत नाथनवीच भेटवार्ता
लन्डन । नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनवीच भेटवार्ता भएको छ ।अमेरिकाको औपचारिक भ्रमणमा रहेका साउद र नाथनवीच मङ्गलबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरु बीचमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पारेका थिए । उनले निगममार्फत...