प्रधानमन्त्री ओली र उपाध्यक्ष याङ वेइकुनवीच शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनवीच शिष्टाचार भेट भएको छ । उपाध्यक्ष वेइकुनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको बताइएको छ । अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि...