कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
काठमाडौं। कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । बुधबार होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र कतार बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ...