November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चुम्लुङ दमक नगर समितिद्वारा सम्मान कार्यक्रम

1.1K

झापा । पालाम गायिका दुर्गा तुम्सा र क्रमिला आङदेम्बे लिम्बूद्वयलाई किरात याक्थुङ्ग चुम्लुङ (कियाचु) दमक नगर समितिले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा कियाचु नगर अध्यक्ष देवेन्द्र माबोहाङ चेम्जोङ्ग, जिल्ला सचिव भीमा नेम्वाङ कन्दङवा, पूर्व कियाचु जिल्ला सचिव तथा अधिकारकर्मी लेखक कृष्ण थुप्पोको थेवेहरूले चुम्लुङ्ले लामो समय देखि गाउँ, नगर तहदेखि जिल्ला तहहँुदै केन्द्रीय तहसम्मको विविध चरणको थात्थलो मुद्दाका आन्दोलनहरूमा सक्रिय जनाउदै लिम्बुवान प्रदेशको माग प्रथम मुद्दा रहने बताएका थिए ।

दमक नगर समितिको पहलमा पाँच कठठा जग्गा प्राप्त भएकोले उक्त जग्गामा दमकवासी याक्थुङबाहरूको पहलमा चाडै चुम्लुङहिम स्थापना हुने अध्यक्ष देवेन्द्र माँबोहाङ् चेम्जोङले जानकारी दिएका छन् ।
मोहन थेबेबाट

Advertisement