काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित भेटिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १२१ महिला र १६६ पुरुष गरी २८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२ , ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १...