तोलामा ७ सय रुपैयाँले सुनको घट्यो
काठमाडौं– सातोको पहिलो दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य समेत घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। शुक्रबार...