November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वदेश फर्केका नेपालीले पाए कतार कम्पनीबाट पाउने पर्ने सुविधा रकम

3.7K

 विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कतारी कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर कतार स्थित नेपाली दूतावासले पठाएको हो।

कतारी कम्पनीले नेपालीलाई दिन बाँकी झण्डै ४५ लाख संकलन गरेर दूतावासले पठाएको हो ।कतारमा काम गरेर फर्किएका १४ जना नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर कतारस्थित नेपाली दूतावासले पठाएको  सूचाना प्रकाशित गरेको छ ।

विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कतारी कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर कतार स्थित नेपाली दूतावासले पठाएको हो।

Advertisement

दूतावासको  समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ। कन्सुलर विभागले उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिने बताएको छ ।