November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अमेरिकामा एक नेपाली युवक मृत फेला

1.7K

न्यूयोर्क । अमेरिकामा एक नेपाली युवक मृत भेटिएका छन् । नेपालको पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान गत मंगलबार मेरील्यान्डमा मृत भेटिएका हुन् ।

गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।  

उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । उनको मृत्युको कारण पत्ता नलागेको बताइएको छ ।

Advertisement