विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानी गर्न एनआरएनए अध्यक्षको आह्वान
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । लिभरपुल नेपाली समाज यूकेद्वारा आयोजित नागरिकता, सम्पत्ति, भूपूगोर्खाको अधिकार, र लगानीसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डा केसीले भने, “नेपालसँगको कनेक्सनका लागि नेपालमा लगानी गर्न जरुरी छ। विदेशमा कमाएको १० प्रतिशत...