एनआरएनएमा एकताको आवश्यकता छ: महेश श्रेष्ठ
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार रहेका महेश श्रेष्ठले संघमा एकताको आवश्यकता रहेको बताएका छन् । उनले संघमा अहिले ठूलो विश्वासको संकट रहेको भन्दै सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताएका हुन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकबाट अहिलेको नेतृत्वले सबैको विश्वास जित्नु आवश्यक रहेको बताएका छन् । उनले सहमति, सहकार्य र एकता अहिलेको...