प्राकृतिक रुपमा नेपाल जस्तो सुन्दर देश विश्वमा कहीँ भेटिएनः मन्त्री ठकुरी
काठमाडौ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले विश्वका कयौं सुन्दर देशहरुभन्दा पनि सुन्दर देश नेपाल भएकोले यहाँका हिमाल पहाड र तराईका पर्यटकीय सम्भावनाका क्षेत्रहरुको प्रचारप्रसारमा मिडियाको महत्वपूर्ण भूमिका रहनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको दशौं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा मन्त्री ठकुरीले आफ्नो वैदेशिक...