‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा
काठमाडौं । ताप्लेजुङ जिल्लामा अवस्थित आध्यात्मिक स्थल पाथीभरामा केवलकार निर्माण गर्ने बिषयलाई लिएर ‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा भएको छ । विभिन्न प्रतिनिधि संघसंस्थाहरूले सोमबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उक्त स्थानमा केवलकार निर्माण गरिने निर्णय भएसँगै पहिचान पक्षधरहरूले विभिन्न संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत...