नेपाल एयरलाइन्सले सिड्नी-काठमाडौं उडान गर्ने
काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने भएको छ । यस बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको जनाइएको छ । अस्ट्रेलिया–नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट उडान भर्ने सम्भावना बढेको...