January 23, 2026, Friday
२०८२ माघ ९
1:37:26 pm

कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला

२०८१ कार्तिक १२

1.3K

ललितपुर । काठमाडौंको कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला परेको छ ।

आइतबार कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडि झाडीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

mostbet

प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement