प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग
स्याङ्जा । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित बनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् । वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घाटन मिति भने...