March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका गाडीहरू बाटोमै रोकिएका

२०८२ कार्तिक १५

935

ललितपुर । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गएका गाडीहरू बाटोमै रोकिएका छन्। ल्यान्डफिल साइटमा अवरोध भएपछि गाडीहरू रोकिएको हो ।

स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन । बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।

pinup pin up pin up pinup

फोहोर बिसर्जन गर्न अवरोध भएपछि काठमाडौंबाट फोहोर लिएर गएका ट्रकहरू बाटैमा रोकिएका छन्। 

Advertisement