शिक्षक महासंघको आन्दोलनले अघि सारेका माग सम्बोधन हुनुपर्छ: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक महासंघको आन्दोलनले अघि सारेका माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका बेलामा उनीकहरुको न्यायोचित माग सम्बोधन हुनुपर्ने महामन्त्रीको धारणा रहेको छ । महामन्त्री शर्माले भने, ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ ।...