भेरी अस्पलालका चिकित्सकमाथि कुटपिट गर्ने तीन पक्राउ
बाँके । भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाई हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् ।...