काेराेना कहर: हेटौंडामा निजी तथा साना भाडाका सवारी साधनमा जोरबिजोर प्रणाली
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौंडामा निजी साधनहरु तथा ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय...