प्रदेश १ मा बढ्यो मृतकको ग्राफ, २४ घण्टामा १८ को मृत्यु, झापामा सबैभन्दा बढी
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणकै कारण २४ घण्टामा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । यसअघि मृतकको अधिकतम संख्या १७ थियो । तर, आज त्यो संख्या बढेर १८ पुगेको छ । यसअघि वैशाख २९ गते ८ महिला र ९ पुरुष गरी १७ जनाको मृत्यु भएको थियो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक...